© 2026
अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्यो
काठमाडौँ, ४ पुस । अमेरिकाले अवैध रूपमा बस्दै आएका र कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...