Butwal Today

सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडककाे दाउन्ने खण्ड सञ्चालन

काठमाण्डौ – सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–बुटवल सडक खण्ड बिहान ५ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएकाे छ । हिजो नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ...