© 2026
पक्राउ परेका रेशम चौधरी रिहा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको बताए । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई...