Butwal Today

‘‘सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता’’

बुटवल, २९ वैशाख । बुटनवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत रोजगारीको खोजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित रोजगार...