Butwal Today

नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो

काठमाडौं, ६ जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।  साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ...