Butwal Today

बुटवलमा प्रभावकारी बन्दै बजार अनुगमन : गाउँदेखि वडास्तरसम्म बिस्तारको तयारी

बुटवल, २३ जेठ । बुटवल उपमहानगरपालिकाले आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर नियमित बजार अनुगमन गर्दै आएको छ । तीन वर्षयता स्थानीय तहको उत्तरदायित्व र सक्रियता झल्काउँदै बजार अनुगमनलाई तीब्रता दिइएको...