Butwal Today

बुटवल  मण्डपमा सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धानबारे अन्तरसंवाद

बुटवल-नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रम भएको छ। रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पुस ३ देखि १७ गतेसम्म आयोजना गरेको १६ औं राष्ट्रिय औद्योगिक...