© 2026
सीसी क्यामरामार्फत समस्याग्रस्त बाघ खोज्दै बाँके निकुञ्ज
नेपालगञ्ज। बाँकेको राप्ती सोनारी १ सौंरीमा तीन दिन अघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि निकुञ्जले सो क्षेत्रमा निगरानी बढाएको छ। घटनापछि निकुञ्जले बाघको गतिविधि पहिचान गर्न सो क्षेत्रमा चारवटा...
