Butwal Today

प्रदर्शनकारीहरूले रविलाइ नख्खु कारागारबाट बाहिर निकाले

काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका थिए ।...