© 2026
भूमिहीन र सुकुम्वासीका लागि एकीकृत आवास योजना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले देशभरका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न दीर्घकालीन योजना अघि सारेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको १०० बुँदे कार्यसूचीमा...
