© 2026
अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको टेक्सस राज्यमा मेक्सिकन नौसेनाको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अमेरिकी तटरक्षक दलका अधिकारीहरूको अनुसार, मेडिकल बिरामी बोकेको मेक्सिकन नौसेना विमान सोमबार दिउँसो टेक्ससको...
