ट्रेंडिंग:

>> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न

५२ जना कैदी बन्दीले गरे रुपन्देहीबाट मतदान, अधिकांश प्रहरी बञ्चित

४ मंसिर २०७९, आइतबार
४ मंसिर २०७९, आइतबार

भैरहवा, ४ मंसिर । रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन ।  भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।

कारागारमा ४५५ जना कैदी बन्दी रहेकोमा ५७ जना थुनुवा र ९ जना कारागारका कर्मचारीहरुको मतधिकार मात्रै रहेकोले अस्थायी मतदान केन्द्रमार्फत् मतदान गरेका हुन् । मतदानका लागि सोही केन्द्रमा खटिएका तीनजना कर्मचारीले पनि मतदान गर्न पाउँछन् । अघिल्ला निर्वाचनमा मतदान गर्नबाट बञ्चित कैदीबन्दीले यसपटक भने मतदान गरिरहेका छन् ।

केही कैदी सरुवा भएको र केही सफाइ पाई गइसकेको हुनाले मतदानमा सहभागी नभएका हुन् । केहीको नामावली भएपनि कागजी प्रक्रियाले मताधिकार गरेका छैनन, कागजपत्रसहित आएमा साँझ ५ बजे सम्म मतदान गर्न पाउने मतदान अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए । अस्थायी मतदाताहरूले संघीय समानुपतिकतर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार रुपन्देही, शसस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं. गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेकमा आफ्नो निर्वाचन क्षेत्र पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी, वद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीका लागि मतदानको व्यवस्था गरिएको छ ।

रुपन्देहीका ५ हजार ३७७ अस्थायी मतदाता छन् । अस्थायी मतदाता सूचीमा रहेका मतदाताले मात्रै संघीय समानुपतिक तर्फ मतदान गर्छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार रुपन्देहीका अधिकांस प्रहरीहरू मतदानबाट बञ्चित भएको जनाकारी दिए । १ हजार ७३५ प्रहरी रुपन्देहीमा परिचालन भए पनि ३३ जनाको मात्रै नामावली मतदाता सूचीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?