ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

निर्वाचनको तयारी पूरा (फोटो फिचर)

३ मंसिर २०७९, शनिबार
३ मंसिर २०७९, शनिबार

बुटवल, ३ मंसिर ।

पाँच वर्ष अन्तरमा आएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसँंगै आम नागरिकमा उत्साह जागेको छ । रुपन्देहीको पाँच निर्वाचन क्षेत्रको सबै निर्वाचन केन्द्रहरुको तयारी पूरा भएको छ । एक जना मतदाताले प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक गरी ४ वटा मतपत्रमा यसपटक मतदान गर्ने छन् ।

सधै जसरी नै यसपटक पनि मतदातालाई मतदान शिक्षा, सचेतना कार्यक्रम घरदैलोमा पुर्याउन नसकिएको अवस्था छ । अधिकाश मतदान केन्द्र तयारी अवस्थामा रहेको छ । मतदान अधिकृत, प्रहरी प्रशासनसहितको टोलीबाट धमाधम बुथ बनाउने, तार लगाउने जस्ता काम साझ अबेरसम्म भएको थियो ।

बुटवल १० का टंक कुमार खड्काले पाच वर्षमा आएको भएपनि स्थानीय निर्वाचनमा जस्तो उत्साह नभएको बताए । यो प्रतिनिधि सभा निर्वाचन भएको हुँदा दीर्घकालीन योजना बनाउन सक्ने, विकासप्रेमी र नीति नियम बनाउने उम्मेदवार छनौट गर्ने उनले बताए । यता रामनगरका पार्वती शाहीले पाँच वर्ष अघि गरेको गल्ती नदोहो¥याउने दाबी गरिन् । आफुहरु निकै उत्साहित भएर सचेत नागरिक भएर लागेको भन्दै विकास र निकासको बाटो खुल्ने गरी उम्मेदवार रोज्ने उनले बताइन् । बौद्धिक रुपमा बच्चा, युवालाई समेट्ने योजनाकारलाई रोज्ने उनले बताइन् ।

देबिनगरका प्रेम बहादुर बस्नेतले निर्वाचनले आफूमा उत्साह थपिएको बताए । संघीय संसदबाट नया नीति नियम बनाउने नेता पठाउने अवसरका रुपमा लिएको उनले बताए । सक्षम, योग्य, जनपक्षिय, योजनाकार, स्वच्छ छवि भएको उम्मेदवार छनौट गर्ने गरी गाउँघरमा चर्चा भएको उनले बताए ।

राजनीतिक दलहरुमा पनि समाजमा राम्रो काम गर्न नसकेको गुनासो सुनिएको दुखेसो गर्दै असल उम्मेदवार चुन्ने उनले बताए । रुपन्देहीको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरको मत निर्णायक मानिन्छ । देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १६ वटा मतदान केन्द्र राखिदै आएकोमा यसपटक वाणिज्य क्याम्पस र नविन औद्योगिक माविमा गरी आठ–आठ वटा केन्द्र राखिएको छ ।

राजनीतिक दलहरुमा पनि समाजमा राम्रो काम गर्न नसकेको गुनासो सुनिएको दुखेसो गर्दै असल उम्मेदवार चुन्ने उनले बताए । रुपन्देहीको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देविनगरको मत निर्णायक मानिन्छ ।

देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा १६ वटा मतदान केन्द्र राखिदै आएकोमा यसपटक वाणिज्य क्याम्पस र नविन औद्योगिक माविमा गरी आठ–आठ वटा केन्द्र राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?