ट्रेंडिंग:

>> बुटवल–गोरुसिंगे सडक ठेकेदारले चोरे नदीजन्य पर्दाथ >> प्रभावकारी बनाउ रोजगार कार्यक्रम >> कालीकोटमा बोलेरो दुर्घटना, आठ जना घाइते >> मकै खेती नै मुख्य आम्दानी बन्दै >> लुम्बिनीका बिजुली गाडीः चल्छ भन्दै आधादशक बित्यो, फेरि चल्ने हल्ला ! >> राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने >> आजको मौसमः तीन प्रदेशको पहाडी भुभागमा बर्षा हुन सक्ने >> बाँकेको नरैनापुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट >> सेमीफाईनल समिकरण पुरा >> ऊर्जामन्त्रीको राजिनामा माग गर्ने प्रदर्शनकारी पक्राउ >> स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य थापा नियुक्त >> ट्रम्पले सार्वजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात >> नेपाल-मलेसिया बीचकाे फुटबल आज साँझ ७ः४५ बाट सुरू हुदैँ   >> सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५८.०५ अंकले घट्यो >>  मोतीहारीमा अढाई करोडको स्मैक बरामद, नेपालबाट लागिएको दाबी >> अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री >> ‘जेरी अन टप’ छायांकन सम्पन्न, बजेट पुग्यो ६ करोड >> सार्वजनिक पोखरीहरूको संरक्षण गरी ठेक्का मार्फत राजस्व संकलन गर्दै नगरपालिका >> प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिम माथी आक्रमण >> लायन्स क्लब बुटवल सयपत्रीद्वारा तीनदिने बाटेको धुप बनाउने तालिम सम्पन्न >> केरा खेतीमा भविश्य खोज्दै सहकारी >> तरूणदल तिलोत्तमा आलोकको नाममा फुटसल प्रतियोगिता आयोजना >> देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न लागिपरेः प्रधानमन्त्री >> सुर्खेतको मेडिकलमै लागुऔषध धन्दा >> राप्रपाको मूल आन्दोलन समितिको बैठक जारी >> त्रिशूली नदीमा कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त, चालकको ज्यान गयो >> सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो >> वीरगञ्ज भन्सारबाट आठ महिनामा ५३ अर्ब २६ करोडको निर्यात >> कुकुरसँग यौनसबन्ध राख्ने अष्ट्रेलियाली मोडललाइ १० बर्षको सजायँ हुने >> १०० रुपैयाँको कारणले ओमप्रकाशको हत्या,आरोपी बुढामगर पक्राउ >> प्रतिगमन दिवा सपना >> पथरीमा डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम >> अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित >> एसईईपछि विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने कुरा >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, अमेरिकी डलर संगै युरोको भाउ घट्यो >> दुव्र्यसनको बढ्दै चिन्ताः जोडिदै महिला >> चना उत्पादनमा बाँके पहिलो >> गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी >> प्रचण्ड भन्छन्- कुलमानलाई हटाएर सरकारले गलत गर्‍यो >> क्षयरोगको अवस्थाः संख्या बढ्दै उमेर घट्दै >> सरकारको दम्भले कर्मचारीले तलब पाएनन्, सबैलाई टुकुचामा गाडदिन्छु : बालेन >> आजको मौसमः कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षा हुन सक्ने >> एमालेको जनजागरण अभियान >> दाङको प्लाइ उद्योगमा आगलागी, ५० करोड बढी नोक्सानी भएको अनुमान >> विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त >> १ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ >> बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ >> संकटा तिलोत्तमा गोल्डकपको अन्तिम चारमा >> प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, ७ नेता सहभागी >> ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवास

उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि

१० चैत्र २०८१, आईतवार
१० चैत्र २०८१, आईतवार

बुटवल, १० चैत । गोर्खाली फिटनेसका उमेश राईले १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर भएको प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि आफनो नाम गरे । राईले उपाधिसंगै नगद १२ लाख रुपैया, ११ किलोको ट्रफी, मेडल, प्रमाणपत्र, चीन भ्रमणको अवसर र अन्य उपहार पाएका छन । उनी यसअघि १६ औं संस्करणको समेत विजेता हुन ।

उपविजेता धिमाल भने नगद ६ लाख रुपैया तथा तेस्रो स्थानका माधव सुवेदीले नगद ३ लाख रुपैयामा चित्त बुझाए ।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल ब्यायाम मन्दिरको आयोजना गरेको प्रतियोगितामा ६ तौल समूहका विजेताहरूले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गरे । राई ८० किलोमाथिको तौल समूहमा पहिलो हुदै ओभरअलमा पुगेका थिए । चौथो स्थानका अशिम बाबु गुरुङ्गले २ लाख, पाँचौं स्थानका बिनोद सुनुवारले १ लाख ८० हजार र छैटौं स्थानका सिद्धान्त जसरोटियाले ५० हजार रुपैयाबाट पुरस्कृत भए ।

महिला बडी बिल्डिङमा तारा खाइजु पहिलो भइन् । मास्टर्सतर्फ किशोर शाहीले शीर्ष स्थान हासिल गरे । पुरुष स्पोट्र्स फिजिक १७० सेमीमुनिको समूहमा आकाश श्रेष्ठ र १७० सेमीमाथिको समूहमा रमन तुलाधर विजयी भए । विजेताहरूलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%