ट्रेंडिंग:

>> ट्राईबेकरमा पुलिसलाई स्तब्ध पार्दै चर्च अन्तिम चारमा >> सामाजिक सञ्जालको अराजकता रोक्नु पर्छः एमाले महासचिव >> समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू >> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

७ चैत्र २०८१, बिहीबार
७ चैत्र २०८१, बिहीबार

काठमाडौं, ७ चैत ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ ।काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो ।

नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरी  नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?