ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

उपभोक्तालाई पिउनेपानीबारे सचेतना कार्यक्रम

१८ फाल्गुन २०८१, आईतवार
१८ फाल्गुन २०८१, आईतवार

बर्दघाट, १८ फागुन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४, नवलपरासीमा रहेको सँस्था अन्तर्गत खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

आयोजना क्षेत्रको शान्तिनगर र दिब्यनगर टोलका करिव १ सय २० उपभोक्ताको उपस्थिती रहेको कार्यक्रममा मुहान देखी मुखसम्म शुद्ध पिउने पानी कसरी उपलब्ध गराउने र उपभोक्ताले सँस्थाद्धारा वितरित खानेपानीलाई कसरी सुरक्षित उपभोग गर्ने भन्नेबारे उपभोक्तालाई सचेत गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडासदस्य जनक रावलले सँस्थाले २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराइ यस क्षेत्रका जनताको आधारभूत आवश्यकता पूर्तिमा अहम भूमीका खेलेको बताए । सँस्थाका अध्यक्ष दिपक लम्सालले आयोजना क्षेत्रमा निरन्तर शुद्ध पिउने पानी उपलब्धतासँगै सँस्था सरसफाईको क्षेत्रमा पनि काम गरिरहेको बताए । टोल टोलमा खानेपानी र सरसफाईको महत्वको बारेमा सचेत कार्यक्रम गर्दा प्रभावकारी भएको उनले बताए ।

सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका सँयोजक कमल थापाले उपभोक्ताहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउने सँस्थाको दायित्व रहेको र उपलब्ध पानीलाई उपभोक्ताहरु पनि सुरक्षित तवरले उपभोग गर्नुपर्नेमा जोड दिए ।

सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा दिब्यनगर टोल विकास सँस्थाका अध्यक्ष भिम बहादुर राना, बँगलामुखी दुर्गा मन्दिरका अध्यक्ष श्रीधर भट्टराइ, मनिसरा मश्राङ्गी लगायतले पानी र सरसफाईको महत्वको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
खानेपानी सुरक्षा योजना टोलीले वार्षिक क्यालेण्डर निर्माण गरि आयोजना क्षेत्रभित्रका सबै टोलहरुमा सचेतना कार्यक्रम सम्पन्न गर्ने गरेको टोली सदस्य लक्ष्मी शर्माले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?