ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

राधाचन्द्र विद्यालयलाई ट्याङकी हस्तान्तरण

१५ फाल्गुन २०८१, बिहीबार
१५ फाल्गुन २०८१, बिहीबार

फागुन १५ गते । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ जमोहरा स्थित श्री राधाचन्द्र आधारभूत बिद्यालयलाई नवनिर्मित पानी ट्याङकी हस्तान्तरण गरिएको छ । बिद्यार्थीहरुका लागि स्वच्छ पिउनेपानीको उपलब्धताका लागि एक लाख बढिको लागतमा रोयल थाइ मोनास्ट्री लुम्बिनी, स्वर्णभूमि फाउण्डेसन, वाटथाई कपिलवस्तु निग्रोधराम नेपाल र नेपाल अर्वुद रोग निवारण संस्थाको सहयोगमा बिद्यालयमा खानेपानीको सहज ब्यवस्थापन गरिएको हो ।

एक कार्यक्रमका बिच रोयल थाइ मोनास्ट्री लुम्बिनीका प्रमुख फ्राश्री बोधीबिदेश (भिक्षु सुपोत), थाई दुतावास नेपालका काउन्सुलर अथ्थापिनी कोङ्गक, नोटकर्न साई नुङ्ग, नोवारत काशेम्पा, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, शिक्षा बिकास अधिकृत हरिप्रसाद ज्ञवाली लगायतले खानेपानी ट्याङकीको उद्घाटन गरे ।

बिद्यालयमा लामो समयदेखि स्वच्छ खानेपानीको ब्यवस्थापन नहुँदा बिद्यार्थीहरुलाई असहजता भएको महसुस गरेर उक्त बिद्यालयमा खानेपानीको ब्यवस्थापनका लागि नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तु शाखाका सभापति एवं समाजसेवी राजेश ज्ञवालीले बताए ।
बिद्यालयमा पानी ट्याङकी, बिद्युत मोटर, धारा, सहितको आर्कषक ढलानयुक्त संरचनाको निर्माण गरिएको उनले बताए । कपिलवस्तु नगर क्षेत्रका ग्रामीण बस्तीमा रहेको बिद्यालयहरुमा आवश्यक पूर्वाधारहरुको बिकासका लागि निरन्तर सहयोग गर्ने बताए ।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले बिद्यालय जस्तो पवित्र स्थानमा उदार मनबाट सहयोग र समन्वय गर्ने संघसंस्थालाई धन्यवाद प्रकट गर्दै नगरपालिका पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा परिणामोन्मूख कार्य गरिरहेको धारणा राखे ।
बिद्यालयका प्रधानाध्यापक गीता खनालले बिद्यालय र बिद्यार्थीहरुका लागि आवश्यक सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् । बरिष्ठ समाजसेवी ज्ञवालीको पहलमा बिद्यालयमा बिगतदेखि नै सहयोगी सामग्रीको उपलब्धता रहँदै आएको उनले बताइन् ।

समाजसेवी ज्ञवालीको पहलमा यसै बिद्यालयमा यसअघि पनि बिद्यार्थी र अभिभावकका लागि पाठ्य तथा राहत सामग्री बितरण गरिएको थियो । कार्यक्रममा समाजसेवी मुक्तार अहमद खान, बलराम घिमिरे, गंगाधर आचार्य, शिवशंकर कान्दु, सुजाता सुवाल, माया गिरी, शारदा अर्याल, राजन खड्काले समुदायमा सामाजिक कार्यमा सबै एकजुट हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?