काठमाडौँ ।
मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गरेका छन् । बैठकले गरेका विभिन्न १५ निर्णयहरु सार्वजनिक गरिएको छ ।
