ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

मातृभाषा संरक्षणमा जोड दिन्छौंः नगरप्रमुख खरेल

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

देवदह, १० फागुन ।
मातृभाषा संरक्षण, सम्वद्र्धन गर्ने गरी नीति निर्माण गर्न नगरपालिका तयार रहेको देवदह नगरपालिकाका नगरप्रमुख धु्रवप्रसाद खरेलले बताएका छन । स्थानीय तहले प्रकाशन गर्ने स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेट्न आवश्यक रहेकोमा नगरप्रमुख खरेलले जोड दिए । देवदह मदरटङ्गस एकेडेमीले २५ औं अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजना गरेको मातृभाषा संरक्षणमा स्थानीय सरकारको भूमिका र देवदह मदरटङ्गस एकेडेमीको योगदान विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मातृभाषा संरक्षणको लागि नगरपालिकामा लागेर नहुने भन्दै सबैजना आआफनो स्थानबाट लाग्नुपर्ने गर्ने भन्दै उनले मातृभाषा संरक्षण, सम्वद्र्धनमा देवदह मदरटङ्गस एकेडेमीको भूमिका महत्वपूर्ण रहेको बताउँदै देवदह मदरटङ्गस एकेडेमीलाई मातृभाषाको शिक्षक/शिक्षिका उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।मानविय र आर्थिक विकास नभई देशको विकास विकास हुन नसक्ने उनले जिकिर गरे । कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सम्पूर्ण भाषा, धर्म, संस्कृति देशको सम्पति भएको बताईन । उनले मातृभाषालाई पर्यटन संग पनि जोडेर लैजान सके यसको संरक्षण, सम्वद्र्धन हुने बताउँदै भाषा, संस्कार, संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान कायम हुने उल्लेख गरिन ।

त्यस्तै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले पछिल्लो समय मातृभाषा लोप हुने अवस्थामा रहेको बताउँदै मातृभाषा संरक्षण र सम्वद्र्धनको लागि स्थानीय तहले बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
देवदह मदरटङ्गस एकेडेमी विद्यालय सहयोग समितिका अध्यक्ष वसन्त दहाल, नगर प्रवक्ता गणेश डुम्रे, मातृभाषा सोधकर्ता ताराप्रसाद पोखरेल, निर्मल ढुगाना, निर्मल थापा, माधव रिमाल, मिना श्रेष्ठ, कृष्णप्रसाद गैरे, बोधराज गौडेल, कुशल श्रेष्ठ, सुरेन्द्र चौधरी, विनोद थापा, विष्णु पोखरेल, तिलोचन दहाल, अर्जुन गैरे, धनलाल सुवेदी लगायतले बोल्दै मातृभाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याउन सकेमात्र संरक्षण, सम्वद्र्धन हुने बताएका थिए । विष्णु गुरुङ्गले मातृभाषा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission