ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

बुटवलमा पनि ‘मेरो विद्यालय मेरो दायित्व अभियान’

१० फाल्गुन २०८१, शनिबार
१० फाल्गुन २०८१, शनिबार

बुटवल,१० फागुन ।
बिद्यालयमा शैक्षिक बिकास र सुधारका लागि भरोषा योग्य कार्यक्रम संचालन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ २०८१ को शुभारम्भ भएको छ । सार्वजनिक शिक्षाको साखलाई आम अभिभावक, विद्यार्थी तथा सरोकारवालाको भरोसा र विश्वासको केन्द्रको रूपमा स्थापित गर्न ‘मेरो विद्यालय मेरो दायित्व अभियान’ संचालन गरिएको हो ।
आज लुम्बिनी प्रदेशका सबै जिल्लामा एकैसाथ शुरु गरिएको सो अभियान सफल पार्न लुम्बिनी प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयले आफ्नो स्थान र संस्था मार्फत योगदान गर्न सबैलाई हार्दिक अपिल समेत गरेको छ । साथै सरोकारवाला सबैको सक्रिय सहभागिताका लागि समेत मन्त्रालयले आग्रह गरेको छ । समुन्नत नेपालको निर्माणका लागि शैक्षिक लहर ल्याएका विद्यालयहरूलाई पूर्ण सिकाई केन्द्रको रूपमा स्थापित गर्नु मुख्य उद्देश्य रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

बुटवल ५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सो अभियानको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका प्रमुख सचेतक जमुना ढकालले विद्यालय शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने गुणस्तरको बनाउनु पर्ने कुरामा जोड दिईन । बिद्यालयको गुणस्तर बृद्धिसँगै शैक्षिक क्षेत्रको विकास गरी आम अभिभावक, विद्यार्थी र सरोकारवालाको आशा र भरोसाको केन्द्रको रूपमा स्थापित गर्नुपर्ने धारणा ब्यक्त गर्दै प्रमुख सचेतक ढकालले शैक्षिक गुणस्तर र समावेशिता अभिबृद्धि गर्ने उद्देश्यसहित यो अभियान आएको जानकारी गराईन ।

ज्ञानोदय मा.बि. ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा सन्पन्न सो कार्यक्रममा बुटवलका पूर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाल शिक्षक संघ प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी, सामाजिक बिकास मन्त्रालयका उपसचिव नारायण प्रसाद पोखरेल, शिक्षा समन्वय ईकाई रूपन्देहीका प्रमुख माधव बन्जाडे, बुटवल उपमहानगर नगर शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, बिद्यालयका प्रधानाध्यापक टिकाराम शर्मा, पूर्व बिद्यार्थी शिव ज्ञवाली, शिक्षिका पुष्पा खनाल लगायतले शैक्षिक क्षेत्रमा सरोकारवालाहरूको सकारात्मक भूमीका र सहयोगमा सामुदायिक विद्यालयको खस्कँदो स्तरलाई क्रमशः सुधार गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउनु पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?