ट्रेंडिंग:

>> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी
दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१

शनिबार उपाधि भिडन्त

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ९ फागुन ।
बुटवलमा जारी दोस्रो मेयर कप छात्र/छात्रा फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि छात्रतर्फ स्कलर्स होम बोर्डिङ स्कुल र न्यु होराईजन माबि तथा छात्रातर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान माविका बिचमा खेल हुने भएको छ । पाँचौं दिन भएको छात्र तर्फ पहिलो सेमिफाइनलमा स्कलर्स होमलाई सरस्वती माबिले २–० गोल तथा अक्सफोर्डले न्यु होराइजनलाई ४–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । विजेता दुबै स्कुलका एकएक खेलाडी बिरुद्ध उजुरी परेपछि आवश्यक कागजपत्र उपलब्ध गराउन नसक्दा प्रतियोगिताबाट टिम बाहिरिदा पराजित टिम नै फाईनलमा प्रवेश गरेको बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । उजुरीका आधारमा छानबिन गर्दा सम्बन्धित विद्यालयबाट प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसक्दा अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य सेरजंग गुरुङले बताए ।

यता छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा गार्गीले ज्ञानोदय माविलाई टाइब्रेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अर्को खेलमा नविनलाई २–० गोल अन्तरले पराजित गर्दै कालिका फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको छात्रछात्रा दुबैको उपाधिका लागि फाईनल खेल शनिबार तामनगर स्थित चारपाला खेल मैदानमा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले बताईन ।

प्रतियोगिताको छात्रतर्फ विजेता टिमले नगद एक लाख रुपैया, कप, मेडल तथा प्रमाणपत्र तथा उपविजेता टिमले नगद ६० हजार पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गनेृ समितिका सदस्य सरोज सिंहले बताए । यसैगरि छात्रा तर्फ विजेताले नगद ५० हजार नगद, कप, मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद ३० हजार रुपैयासहित कप,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगितामा छात्रतर्फ २५ तथा छात्रातर्फ १० टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?