ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ९ फागुन ।

लुम्बिनी बोर्डिङ स्कुल बुटवल–३ चिडियाखोलाको ३१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह–२०८१ सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले निजी विद्यालयहरुमाथि विभेद गरेकोमा सर्वोच्च अदालतले न्याय दिएको बताए । उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्ति निजी विद्यालयका विद्यार्थीले पनि पाउने फैसला गरेपछि निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनले बताए ।

विद्यालयका प्राचार्य एवं प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डेले राज्यको सौतेलो व्यवहार र अस्थिर शिक्षा नीतिले निजी विद्यालयहरु सधैं अन्यौलमा बस्नुपर्ने वाध्यताका बिच चुनौती सामना गरेर अघि बढेको बताए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दयाराम बस्याल, कामधेनु गौशाला रुपन्देही प्रमुख सोमराज जी महाराज, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालयका सहप्राचार्य कोशलराज बस्याल, विद्यालयका संयोजक एवम् शिक्षक सुदिप बस्यालले आआफ्ना भनाई राखेका थिए ।

सो अवसरमा नगर, जिल्ला र राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताहरुमा उपाधि विजेता र उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरू, एस.ई.ई. २०७९ र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ९ सम्म विभिन्न उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरू पुरस्कृत भएका थिए ।

त्यसैगरी एस.ई.ई २०८० मा अधिकतम् विद्यार्थी ए प्लससहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकहरु र विद्यालयमा पाँच वर्षभन्दा धेरै अवधिसम्म सेवारत शिक्षक एवम् कर्मचारीहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले देशभक्ति भावनाले ओतप्रोत गीतमा नृत्य, लोक नृत्य, नाटकहरु, कविता, विभिन्न गीत र ते क्वान्डो काता प्रस्तुत गर्नुका साथै आआफ्ना कला र सिर्जनाहरू प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?