ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि
जिल्लास्तरिय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८१

ब्रिटिश ग्रामरलाई बास्केटबलको उपाधि

९ फाल्गुन २०८१, शुक्रबार
९ फाल्गुन २०८१, शुक्रबार

बुटवल, ८ फागुन ।
रुपन्देहीमा जारी जिल्लास्तरिय अन्तर विद्यालय बास्केटबल प्रतियोगिता २०८१ को उपाधि ब्रिटिश ग्रामर स्कुलले चुमेको छ । रुपन्देही जिल्ला बास्केटबल संघको आयोजनामा ब्रिटिश ग्रामरको बास्केटबल कोर्टमा विहिबार भएको फाईनलमा दीप बोर्डिङ स्कुललाई ४६–३६ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा दीप बोर्डिङ स्कुलका सबिन श्रेष्ठ हाई स्कोरर, ब्रिटिश ग्रामरका नामसिह राना मोष्ट भ्यालुएबल खेलाडीबाट पुरस्कृत भए ।

विहिबार नै भएको पहिलो सेमीफाईनलमा ब्रिटिशले सिद्धार्थ बोर्डिङ स्कुललाई ४३–२१ तथा दोस्रो सेमीफाईनलमा दीपले न्यु होराईजन बोर्डिङ स्कुललाई २७–२२ अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

एक समारोहका बिच लुम्बिनी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष कुमार ह्याजु, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, दिल बहादुर बुढाथोकी, संघका अध्यक्ष राजन कुमार श्रेष्ठले प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नगद तथा कप, प्रमाणपत्रबाट पुरस्कृत गरेका छन ।

लुम्बिनी प्रदेश बास्केटबल संघका अध्यक्ष मनिष कुमार ह्याजुले युवा खेलाडीहरुलाई प्रतियोगिता अवसरका रुपमा रहने बताए । नगर, जिल्ला हुदै लुम्बिनी प्रदेशका प्रतियोगिता आयोजनाको तयारीमा रहेको भन्दै उनले यसबाट बास्केटबल खेलका युवाहरुलाई प्लेटफर्म मिल्ने समेत उनले बताए ।
पहिलो चरणका खेलहरु न्यु होराईजन र दोस्रो चरणको खेल ब्रिटिश ग्रामर बास्केटबल कोर्टमा खेलाईएको प्रतियोगितामा ६ टिमलाई दुई समुहमा लिग आधारमा खेलाईएको संयोजक शशान्क प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?