ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)
कालिका क्याम्पस सुपर सिक्स क्रिकेट

सेमिफाइनलमा क्यानन र शान्ति बी तथा नविन र शान्तिको ए भिड्दै

८ फाल्गुन २०८१, बिहीबार
८ फाल्गुन २०८१, बिहीबार

बुटवल, ८ फागुन ।

बुटवल कालिका क्याम्पसको आयोजनामा जारी सुपर सिक्स ‘बुटवल कालिका कप क्रिकेट प्रतियोगिता–२०८१’ मा विहीबार ५ वटा खेल सम्पन्न भएका छन् ।

विहीबारबाट ४ वटा समुहले सेमिफाईनलको यात्रा तय गरेका छन् । बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक रेश्मीराज शर्माका अनुसार सेमिफाईलनका लागि शुक्रबार विहान ९ बजेबाट खेल सुरुवात हुने छ ।

जसमा पहिलो खेल क्यानन मावि बुटवल र शन्ति नमुना माविको ‘बी’ टिमका बिचमा हुने छ भने दोस्रो सेमिफाईलन खेल नविन औद्योगिक कद्दर बहादुर रिता मावि र शान्ति नमुना माविको ‘ए’ टिमका बिचमा हुने छ । शुक्रबार नै सेमिफाईलन खेल सकिए लगत्तै फाइनल खेल समेत गरिने र पुरस्कार वितरण समेत कार्यक्रम आयोजना गरिएको क्याम्पसका अतिरिक्त क्रियाकलपा संयोजक शर्माको भनाइ छ ।

प्रतियोगितामा बिजेता समूहले २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले १५ हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय, बेष्ट बलर, बेष्ट ब्याट्सम्यानलाई १ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । सुपर सिक्स फम्र्याटमा खेलाइएको प्रतियोगितामा ६ जना खेलाडी र ६ ओभरको खेल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?