ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

द प्याडलर्स (भारत) को सास्कृतिक राईड शुरु

५ फाल्गुन २०८१, सोमबार
५ फाल्गुन २०८१, सोमबार

बुटवल, १ फागुन ।
‘भारत–नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित द प्याडलर्स (भारत) का साईक्लिष्टहरुले ६ दिने यात्रा गर्ने भएका छन । भारतको राजधानी नया दिल्लीबाट शुरु हुने यात्रा नेपालको राजधानी काठमाण्डौमा समापन गरिने भएको हो । यो समुहको दोस्रो संस्करण हो । फागुन ५ गते (फेब्रवरी १७ तारिख) मा नया दिल्ली गेटबाट यात्राको शुभारम्भ भएको संयोजक जसप्रित सिहले बताए । कार्यक्रमको राजदूत डा पवन धिङ्ग्रा, लिड राइडर सञ्जीव रतन रहने उनले बताए ।

नया दिल्ली गेटबाट पहिलो दिन रुद्रपुरसम्मको २४२ किलोमिटरको यात्रा हुने छ । यसैगरि दोस्रो दिन रुद्रपुरबाट चिसापानीसम्म २०९ किलोमिटर, तेस्रोदिन चिसापानीबाट लमहीसम्म १९४ किलोमिटर, चौथो दिन लमहीबाट बुटवल १२९ किलोमिटर, पाचौ दिन बुटवलबाट चुम्लिम्टार १६६ किलोमिटर र छैटौ दिन चुम्लिम्टारदेखी काठमाण्डौसम्मको १०४ किलोमिटर गरि कुल १०४४ किलोमिटरको यात्रा साईकलबाट गर्नेछन । १० जना राईडर्सहरु सहभागी हुने छन । राईड दुई प्रकारका छन । जसमा एकल, दुई जनाको रिले र चार जनाको रिले रहेका छन ।

द पेडलर एण्ड फिट क्लब (वल्र्ड अल्ट्रा साईक्लिङ एशोसियसन, न्यूयोर्क) आयोजक रहेको कार्यक्रमको ईम्पेक्ट पार्टनर रोटरी डिष्ट्रिक ३२९२, हस्पिटल पार्टनर सिद्धार्थ हस्पिटालिटी, ट्राभल पार्टनर पाथिल होलिडे, प्राविधिक पार्टनर राजेश साईकल्स, साइकोफिट, टेलिकम पार्टनर नेपाल टेलिकम, ईनेर्जी पार्टनर बि कज तथा सपोर्टिङ क्लब बुटवल युनाईटेड साइक्लिङ क्लब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?