ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

क्याननको रजत महोत्सव

विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह हुने
३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

बुटवल, ३० माघ ।
बुटवलको शैक्षिक क्षेत्रमा योगदान दिदै आएको क्यानन सेकेण्डरी स्कुलले आफ्नो २८ वार्षिकोत्सब तथा रजत जयन्ती विविध कार्यक्रम गरि मनाउदैछ । कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्ती ३ वर्षपछि खेलकुद र रचनात्मक कार्यक्रम गरि मनाएको हो ।

विद्यालय परिसरमा बुधबार पत्रकार सम्मेलन गरि कोभिड संक्रमणका कारण रोकिएको रजत जयन्तीलाई २८ वार्षिकोत्सबको अवसरमा मनाउन लागेको विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । माघ २२–२५ खेलकुद सप्ताह, जिल्ला स्तरिय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन भैसकेको उनले बताए । विहिबार विद्यालय परिसरमा वृहत रक्तदान तथा फागुन २ गते मुल समारोह हुने उनले बताए । क्यानन नया युगको शिक्षा नीति अनुसार अध्यापनमा अग्रसर रहेको भन्दै उनले गुणस्तरीय शैक्षिक विकासमा जोड दिएको बताए । ‘समयको माग अनुसारको शिक्षामा अग्रसर छौ ।’–उनले भने । संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा जोड दिदै आएको उनले बताए । बुटवलको अन्तराष्ट्रिय सभाहलमा हुने मुल समारोहमा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाको विशेष उपस्थिती रहने उनले बताए । सो कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक सम्मान, पत्रकार सम्मान लगायतसहित सास्कृतिक कार्यक्रमहरु गरिने उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले विद्यार्थीहरुलाई बैज्ञानिक, सीपमुलक र ब्यवहारिक अध्ययनमा जोड दिने गरि आफुहरु लागेको बताए । शैक्षिक संस्थाहरु समाजका अभिन्न अंग भएको भन्दै उनले आफु दोस्रो पुस्ताका रुपमा विद्यालयलाई समुदायसंग जोड्ने काम गरेको बताए । प्रत्येक कक्षाकोठामा कर्नर लाईबेरीको ब्यवस्था गरि पठन संस्कृति बिकास गर्ने लक्ष्यसहित अवधारणा अघि बढाएको उनले बताए । यसैगरि प्ले ग्रुपलाई ईसिएका रुपमा विकास गरिरहेको उनले बताए ।

कार्यक्रममा विद्यालयका ईसिए प्रमुख मिनराज गिरिले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन हुने गरि खेलकुद गतिविधिलाई विशेष प्राथमिकतामा राखेको बताए । विभिन्न विधामा राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा ल्याउने धेरै खेलाडीहरु जन्माउन समेत सफल रहेको उनले बताए । विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना विद्यार्थीहरु छन । यसैगरि विज्ञान र ब्यवस्थापन विषयमा गरि प्लस टु मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?