ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

रेस -४ मा सलमान आउट हुदा सैफको इन्ट्री, हेराफेरी -३ मा भित्रिईन तब्बु

२३ माघ २०८१, बुधबार
२३ माघ २०८१, बुधबार

काठमाण्डौ, २३ माघ ।  सैफ अली खानको रेस फ्रेन्चाइजीको चौथो किस्तामा काम भइरहेको छ । यसपटक फेरी रेसः४ मा सैफ नै फर्किएका छन् । उनको क्रेडिटमा धेरै ठूला चलचित्र भए पनि यो चलचित्र पनि ती मध्येको एक हो । ‘रेस -३’ मा सलमान खान थिए तर त्यो किस्तालाई मानिसहरुले पटक्कै मन पराएनन् । तर, यसपटक भाइजान नभई नयाँ कलाकारको प्रवेश भएको छ । सैफका साथै सिद्धार्थ मल्होत्राको नाम पनि अगाडि आएको थियो । तर, यस बिचमा फिल्ममा ठूलो अपडेट आएको छ । यी दुवै स्टारको विपरित एक हिट र एक सुपर फ्लप अभिनेत्रीको नाम आइरहेको छ । फिल्ममा शर्वरी वाघ र मानुषी छिल्लरलाई कास्ट गर्ने चर्चा चलेको छ ।

सैफ अली खानले यस अघि रेस फ्रेन्चाइजमा काम गरिसकेका छन् । तर, उनी फेरि एकपटक फर्किएका छन् । उनी बाहेक सिद्धार्थ मल्होत्रा हालै फिल्ममा प्रवेश गरेका छन् । अब नयाँ रिपोर्टमा भनिएको छ कि शर्वरी वाघ र मानुषी छिल्लर तस्विरमा सैफ र सिद्धार्थसँग रोमान्स गर्दै देखिनेछन् । यदि सबै कुरा फाइनल भयो भने मानुषी छिल्लर र शर्वरी वाघ एउटै फिल्ममा सँगै काम गर्न लागेको यो पहिलो पटक हुनेछ । केही समय अघि वामिका गब्बी सैफ अली खानको ‘रेस -४’ मा प्रवेश गरेको खबर आएको थियो । तर अब त्यहाँ कुराहरू समाधान हुन नसक्ने स्पष्ट भयो । वामिका गब्बी अहिले आफ्नो आगामी फिल्म भूत बंगलाको सुटिङमा व्यस्त छिन् । यो फिल्ममा उनी अक्षय कुमारसँग देखिदैँ छिन् । अहिले ‘रेस -४’का लागि दुई अभिनेत्रीको नाम बाहिर आए पनि अहिलेसम्म निर्माताले कुनै जानकारी दिएका छैनन्, जसको फ्यानहरु पर्खिरहेका छन् ।

यता बलिउड अभिनेत्री तब्बु फिल्म हेराफेरी -३ मा पनि देखिने भएकी छिन् । अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गरेकी छिन्, जसमा उनले लेखेकी छिन् कि उनी बिना फिल्म अधुरो छ । अब तब्बुको यो पोष्ट हेरेर फ्यानले नायिका पनि हेराफेरी-३ को हिस्सा बन्ने अनुमान गरेका छन् र यसैमार्फत उनले संकेत पनि दिएकी छिन् ।

वास्तवमा तब्बुले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गरेकी छिन्, जसमा अक्षय कुमार र निर्देशक प्रियदर्शन देखिएका छन् । यसको क्याप्शनमा उनले लेखेका छन्, ‘म बिना कलाकारिता पूरा हुन सम्भव छैन ।’ उनले निर्देशक प्रियदर्शनलाई पनि ट्याग गरेका छन् ।
तब्बुको यो पोष्टपछि फ्यानहरुले ‘हेरा फेरी- ३’ मा पुराना स्टारहरुको रि–युनियन हुन सक्छ भन्ने आशा गरेका छन् । तब्बु ‘हेराफेरी’को पहिलो भागमा देखिएकी थिइन् । यसमा उनले सुनील शेट्टीकी प्रेमिकाको भूमिका निभाएकी थिइन । सन् २००० मा रिलिज भएको यो फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए ।

यसपछि सन् २००६ मा यस फिल्मको दोस्रो भाग आयो, जसलाई नीरज वोराले निर्देशन गरेका थिए । यद्यपि तब्बु यो फिल्ममा देखिइनन् । हालै निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनमा फिल्म हेराफेरी -३ को घोषणा गरेका थिए । आफ्नो एउटा पोस्टमा उनले परेश रावल, अक्षय कुमार र सुनिल शेट्टीलाई ट्याग गरेका छन् । चलचित्रको छायांकन यसै वर्ष सम्पन्न हुने बताइएको छ । जबकि, सन् २०२६ मा रिलिज हुने तय भएको छ । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?