ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तव्य

नया वर्षसंगै सिद्धार्थ केबलकार पूर्ण रुपमा संचालन हुने, दुईतर्फी भाडा ३५० भन्दा बढी नहुने संचालकको दाबी
२७ कार्तिक २०८१, मंगलवार
२७ कार्तिक २०८१, मंगलवार

बुटवल, २७ कार्तिक । नुवाकोटको ऐतिहासिकतालाई उजगार गर्दै उत्कृष्ट पर्यटकिय गन्त्ब्यका रुपमा चिनाउने गरि काम गरेको सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिका पदाधिकारीहरुले दाबी गरेका छन । मंगलबार बुटवलमा सिद्धार्थ केवलकार लिमिटेड संचालक समितिसंग शेयरधनी कार्यक्रम पश्चात पत्रकार सम्मेलन गरि नुवाकोटको ऐतिहासिकता र संस्कृतिलाई उजगार हुने गरि आफुहरु लागेको केवलकारका अध्यक्ष राजेन्द्र सिह गुरुङले बताए । ‘केवलकार एउटा पाटोमात्र हो ।’—उनले भने । नुवाकोटको आफनै विशेषता र ईतिहास रहेको भन्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत नरहेको उनले बताए । आउदो नया वर्षमा औपचारिक उद्घाटन गर्ने तयारी रहेको भन्दै उनले अहिलेसम्म ७० हजार पर्यटकलाई सेवा दिन सफल भएको बताए ।

धेरै अध्ययनपछि बिट्रिश कम्पनीबाट भारतमा भित्रिएको प्रविधि अप्नाएको सिआरएस कम्पनीलाई जडानको जिम्मा दिएको उनले बताए । यो कम्पनीले १७ वटा भन्दा बढि केबलकार जडान गरेको अनुभव र भारतमा सन १९४८ भन्दा अघि बिट्रिश कम्पनीका रुपमा रहेको सिआरएस कम्पनी युरोपियन मापदण्डको रहेको समेत उनले दाबी गरे । केवलकारको क्षमता प्रतिघण्टा ५ सय जना पर्यटक रहेको छ । दैनिक ३ हजारसम्म पर्यटक भित्रयाउन सक्ने क्षमता छ । केवलकारमा २५ वटा गोन्डला र एकपटकमा ८ जना चढ्न सक्ने तथा बटमबाट टप स्टेशनसम्म पुग्न ९ मिनेट समय लाग्ने उनले बताए । केबलकार १९९५ मिटर दुरी रहेको छ ।

कार्यक्रममा केबलकारका प्रबन्ध संचालक प्रभुलाल अधिकारीले अहिले पनि निमार्णको काम चलिरहेको बताए । टप स्टेशनमा बुद्घको बिशाल मुर्ति, बटन स्टेशनमा आकर्षक कमलको फुल र पुर्वाधार निर्माण भईरहेको उनले बताए । यसैगरि भविष्यमा पयर्टकलाई लक्षित गरि स्काई वाक, रेष्टुरेन्ट तथा पर्यटकिय संरचनाहरु निर्माण गर्ने तयारी रहेको उनले बताए । हाल केवलकारको मूल्य प्रति ब्यक्ति दुई तर्फि ३२५ रुपैयामात्र मूल्य रहेको र पूर्ण रुपमा संचालनमा आउदा बढीमा २५ रुपैया बढाएर साढे ३ सय गर्ने तयारीमा रहेको उनले बताए ।

कार्यक्रममा केबलकारका संचालक रमेश प्रसाद सापकोटाले पाच वटा कम्पनी र अन्य विभिन्न संघसंस्था र ब्यवसायीहरु गरि २२७ जना प्रमोटर शेयरधनि रहेका बताए । कुल ६० करोड चुक्ता पुजि रहेको केबलकारमा एक सय करोडको कम्पनी बनाउने गरि निर्णय भएको उनले बताए । अहिलेसम्म १ अरब १० करोड रुपैया लगानी भएको उनले बताए । केबलकारमा हाल स्थानिय ४८ जना युवाहरुले रोजगार पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?