ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

सिद्धार्थनगरद्वारा व्यवसायी लक्षित घुम्ती शिविर सुरु

४ कार्तिक २०८१, आईतवार
४ कार्तिक २०८१, आईतवार

भैरहवा, कात्तिक ४ गते ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकाले उद्योगी ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सुुरु गरेको छ ।

नगर क्षेत्रभित्र रहेका उद्योग एवं व्यवसाय फर्मको दर्ता, व्यवसाय कर, नविकरण सम्बन्धी सवै सेवा वडा, टोलबाट प्रदान गर्ने गरी शिविर सञ्चालनमा ल्याईएको नरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिए ।

उनका अनुसार आइतवारबाट सुरु गरिएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सञ्चालन हुने छ । शिविर सवै वडास्तरमा सञ्चालन गरिने छ । शिविरको आइतवार वडा नं. ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सञ्चालन भैरहेका वा लामो समयदेखि नविकरण नगरेका व्यवसायीलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गरे । उनले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागि लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गरे ।

शिविर कात्तिक ४ देखि ६ गतेसम्म वडा नं ७, ७ देखि ९ सम्म वडा नं ९, ११ देखि १२ सम्म वडा नं २, २७ देखि २९ सम्म, वडा नं ८ मा सञ्चालन हुुने छ । त्यस्तै मंसिर २ गते देखि ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखि ११ सम्म वडा नं ५ र १३ तथा मंिसर १२ मा वडा नं ११ मा सञ्चालन हुने छ ।

त्यस्तै मंसिर १३ मा वडा नं. १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं. ३ मा सचांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सचांलन हुने छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधीकृत जनक थापाले सिद्धार्थनगरको १६औं नरसभावाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक बर्ष २०८१÷ ०८२ लाई कर सहभागिता वर्ष घोषणा गरिएको र यसलाई प्रभावकारी बनाउन शिविर सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?