ट्रेंडिंग:

>> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयरबजारले गरयो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित

देशव्यापी रुपमा एमाले रोज्नेहरुको लहर चलेको छः पौडेल

६ कार्तिक २०७९, आईतवार
६ कार्तिक २०७९, आईतवार

बुटवल, ६ कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रुपमा एमाले रोज्नेहरुको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका पाँच दलहरुले एमाले विरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेप्रति प्रवेश गर्नेको जनलहरले सबैलाई उत्साह थपेको उनको भनाई थियो ।

आइतबार रुपन्देहीको तिलोत्तमास्थित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता पौडेलले सवै शक्तिहरु मिलेको समयमा एमाले आउनेको जनलहरले नै यसको लोकप्रियताबारे प्रष्ट पारेको बताए । ‘यो आमनागरिकको हितमा बोल्ने, लड्ने पार्टी हो भन्ने यो जनलहरले प्रमाणित गरेको छ, सबै शक्ति एकातिर मोर्चा बनाउँदा पनि आमनागरिकले हामीलाई साथ दिनुभएको छ, पार्टीमा आउने सबैलाई उपयुक्त जिम्मेवारी दिइने छ, सम्मानजनक जिम्मेवारी दिइने छ’–नेता पौडेलले भने ।

रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदार रहेका नेता पौडेलले एमाले सरकारमा रहँदा सुकुम्वासी समस्या समाधानको लागि गरिएको अन्तिम तयारी, विकासका प्रभावकारी योजन, राष्ट्रहितका लागि गरिएको अडान सबै नेपालीको सामु छर्लङ्ग भएको बताए ।

निर्वाचनका बेला अन्य पार्टीले एमालेले सुरु गरेका कामहरुलाई आफूले गरेको भन्दै प्रचार गरेको र एमालेविरुद्ध अनेक भ्रामक कुराहरु प्रचारमा ल्याएकाले सबै सचेत कार्यकर्ताले सबैलाई सचेत बनाउनुपर्ने उनले बताएका थिए ।

एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभाका उम्मेदार लिला गिरीले एमाले नेतृत्वमा यसअघि तीनै तहका सरकारले गरेका असल अभ्यासहरुलाई गठबन्धन सरकारले अलपत्र पारेको बताए । उनले जनतालाई ध्यान दिइएर सुरु गरेका महत्वपूर्ण योजनाहरु गठबन्धनका स्वार्थका कारण रोक्न खोजिएको र ती योजना पूरा गर्न एमालेलाई बहुमत आवश्यक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?