ट्रेंडिंग:

>> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

गुल्मीमा छात्रा फुटबल प्रतियोगिताः विद्यार्थीमा उत्साह

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

गुल्मी, १४ भदौ ।
गुल्मीमा माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल खेल प्रतियोगिता सुरु भएको छ । पुलचोक स्पोर्ट्स क्लवको आयोजनामा बुधबारदेखि सदरमुकाम तम्घासमा स्थीत चिदिचौर खेल मैदानमा प्रतियोगिता सुरु भएसँगै विद्यालयका शिक्षक शिक्षिकादेखि विद्यार्थी र अभिभावकहरू समेतमा थप उत्साह थपिँदै गएको छ ।
क्लवको वार्षिकोत्सवको अवसरमा पाँचौं पुलचोक कप–२०८१ अन्तर्गत बिहिबार अर्जुन बोर्डिङ् स्कुल र आदर्श विद्याश्रम, रेसुंगा मावि र उपल्लो तम्घास मावि, सिद्धबाबा मावि र गण्डकी बोर्डिङ स्कुल एवं भाडगाउँ मावि र बिल्रियन्ट बोर्डिङ स्कुल बीच निकै रोचक तरिकाले प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अर्जुन बोर्डिङ् स्कुलले आदर्श विद्याश्रमलाई सुन्यका बिरुद्ध एक गोल, रेसुंगा माविले उपल्लो तम्घास माविलाई सुन्यका बिरुद्ध तीन गोल, सिद्धबाबा माविले गण्डकी बोर्डिङ स्कुललाई चारका बिरुद्ध पाँच गोल र बिल्रियन्ट बोर्डिङ स्कुलले भाडगाउँ माविलाई चारका बिरुद्ध पाँच गोल गरि क्वाटर फाईनलमा पुगेका छन् । बिहीबार भएका चारवटै खेलहरू प्रतिस्प्रर्धात्मक बनेका थिए ।

यसअघि बुधबार लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुल र रेन्बो इङ्लिश बोर्डिङ् स्कुल बीच भएको खेलमा लिटिल स्टार इङ्लिश बोर्डिङ् स्कुलले रेन्बो इङ्लिश बोर्डिङ् स्कुललाई दुइका बिरुद्ध चार गोल गरेको थियो । त्यसैगरी पहिलो दिन बुधबार भएको दोश्रो खेल पालुखा मावि हस्तिचौर र जनसहयोग मावि भुवनपानी बीच भएको थियो । उक्त खेलमा जनसहयोग माविले पालुखा माविलाई सुन्यका बिरुद्ध चार गोल गरेको थियो । जिल्लामा महिला खेलाडीको पहिचानसँगै योग्य महिला खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले क्लबले आफ्नो स्थापनाकालदेखि छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्ल्वका अध्यक्ष सन्तोष न्यौपानेले बताए । पुलचोक कप – २०८१ विजेताले ३३ हजार ३३३ रूपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेताले २२ हजार २२२ रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताईएको छ । भदौ १५ सम्म सञ्चालन हुने उक्त फुटबल प्रतियोगितामा १४ विद्यालयहरूकोे सहभागीता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission