© २०२३
नवलपुर, ३२ साउन ।
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बगुबनको बस्तीमा बाघ पसेर आतंक मच्चाएको छ । मदरबाबा सामुदायिक बन बाट निस्केको पाटे बाघले आक्रमण गर्दा गोठमा बाँधेर राखेका भैंसी र बाख्रा मरेका छ्न ।
बाघको आक्रमणबाट लालमती खंगा मगरको गोठमा रहेका दुईवटा बाख्रा र खेमबहादुर खंगा मगरको भैसी मरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएका छन् ।
बाख्रा र भैंसीलाई मारेको बाघ अहिले घटना स्थल नजिकै मकै बारीमा पसेको र धेरै टाढा नगएको प्रहरीले जनाएको छ । बाघ नियन्त्रणको लागि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको र चितवन राष्ट्रिय निकुञ्ज सँग समन्वय भैरहेको प्रवक्ता पौडेलले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी