ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

तीज नजिकिँदै गर्दा बढ्यो कपडा तस्करी

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

चन्द्रौटा (कपिलवस्तु), २८ साउन ।
चाँडपर्व नजिकिएसँगै सिमानाकामा चोरी तस्करी मौलाएको छ । तस्करी मौलाएसँगै नियन्त्रण गर्न पछिल्लो समय प्रहरीको गस्ती समेत कडा गरिएको छ । कपिलवस्तुमा लाखौँ रूपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीको क्रममा भन्सार छली नेपाल भित्रिएको अवस्थामा कृष्णनगरबाट ९ लाख रूपैयाँ बराबर मूल्यको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १९ बोरा कपडा नियन्त्रणमा लिएको हो ।

जसमा १ सय ७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपडा र ८ थान टावेलहरू रहेका छन् । गोप्य सूचनाका आधारमा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडाहरू नियन्त्रणमा लिन प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । यस्तै सशस्त्र प्रहरी बल कृष्णनगरले कृष्णनगर सीमा क्षेत्र बगही नजिकै दुईवटा भारतीय नम्बरका मोटरसाइकलसहित ३ लाख एक हजार ४ सय रूपैया बराबरको कपडा लगायतको सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी शैलेन्द्र न्यौपानेले बताए ।

नियन्त्रणमा लिएकोमा साडी ३७ पिस, कुर्ता सुरूवाल ८१ पिस, र ७ पोका सुर्ति बरामद उनको भनाइ छ । यु.पी. ५६ इ ५९८३ र यु.पी ४७ एफ ५५१२ नम्बरका मोटरसाइकल नेपाल आउँदै गर्दा प्रहरीलाई देखेपछि तस्करहरू मोटरसाइकल छाडेर भारततर्फ भागेको डिएसपी न्यौपानेले जनाए ।
न्यौपानेका अनुसार अवैधरूपमा भारतबाट नेपाल भित्र्याइएका बरामद कपडा, मोटरसाइकल लगायत सामान कृष्णनगर भन्सार कार्यालयमा पठाइएको छ । प्रहरीका अनुसार बिहान करिब ८ बजेको समयमा रहेको गस्ती टोलीले सामग्री नियन्त्रणमा लिएको थियो । प्रहरी देख्न साथ तस्करहरू सामग्री छाडेर भारततर्फ भागेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरिएका सामग्रीको ९ लाख रूपैयाँ बराबरको मूल्य रहेको प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
न्यौपानेका अनुसार अवैधरूपमा भारतबाट नेपाल भित्र्याइएका बरामद कपडा, मोटरसाइकल लगायत सामान कृष्णनगर भन्सार कार्यालयमा पठाइएको छ । प्रहरीका अनुसार बिहान करिब ८ बजेको समयमा रहेको गस्ती टोलीले सामग्री नियन्त्रणमा लिएको थियो । प्रहरी देख्न साथ तस्करहरू सामग्री छाडेर भारततर्फ भागेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरिएका सामग्रीको ९ लाख रूपैयाँ बराबरको मूल्य रहेको प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?