© २०२३
कपिलवस्तु ।
शनिवार रातीको हावाहुरीका कारण नेपाल बिद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्र्तगत २८ बिद्युत पोलमा पुर्ण रुपले क्षति पुगेको छ ।
हावाहुरीका कारण कपिलवस्तु नगरपालिका वडा नं. ५ सहित यशोधरा गाउँपालिकाका, शुद्धोधन गाउँपालिका र बुद्धभुमी नगरपालिकाका बिभिन्न स्थानका २८ बिद्युत पोल पुर्ण क्षति भएका हुन । ११ हजार भोल्टको बिद्युत प्रवाह हुने हाईटेन्सनलाईनका १७ वटा तथा ४ सय भोल्ट र २ सय ३० भोल्ट बिद्युत प्रवाह हुने लोटेन्सन लाईनका ११ वटा गरि २८ बिद्युत पोलमा क्षति पुगेको हो ।
हावाहुरीका कारण हाईनेन्टसन र लोटेन्सनका २८ पोल क्षति हुदाँ करिब २० लाख हाराहारीको नोक्सानी भएको नेपाल बिद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख ईन्जिनियर गौरब पाण्डेले जानकारी दिए ।
पोल क्षति पुगेका स्थानमा नयाँ बिद्युत पोल राखेर बिद्युत प्रवाह सुचारु गरिएको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी