ट्रेंडिंग:

>> सेमीफाईनल समिकरण पुरा >> मेन्स तथा भेट्रान्स डवल ब्याडमिन्टन प्रतियोगिता सुरू >> लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित >> पश्चिमाञ्चल यातायात समितिको कार्यालयमा प्रकाश गैरेलाई स्वागत >> दाङको तुलसीपुर उत्कृष्ट उपमहानगरपालिका घोषित >> देश विकासको लागि अहिलेको गठबन्धन हो : उपप्रधानमन्त्री सिंह >> नेपालमा सडक संजाल नै प्रमुख यातायातको माध्यम भएको दाबी >> सिद्धि बिनायकको रजत महोत्सव, सम्मान तथा प्रतिभा प्रस्फुटनका कार्यक्रम >> कोरियाबाट फर्केर दुई युवाले शुरु गरे होटल हाईलाईट >> लालटिनको २८ औ रक्तदान >> निजी क्षेत्रको मनोवल उकास्न सरकारसँग आग्रह >> अर्थमन्त्री पौडेलको उपचार काठमाडौंको बर्न अस्पतालमा हुँदै >> पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते >> ‘बस्नयोग्य शहरको सपना साकार पार्न लागिरहेका छौं’ >> बस्नयोग्य शहर बुटवल >> आनन्दलोकमा ट्यूमरको शल्यक्रिया >> आजको मौसम : तराईका हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात >> १०० मेगास्क्रिन टि.भि नेपाली बजारमा >> कांग्रेस-एमाले गठबन्धनले बनाए संविधान संशोधन कार्यदल >> लयमा आउँदै छ लट्टेश्वर महादेव गौधाम >> ‘‘श्रमजीवीको पक्षमा स्थानीय सरकार छ’’ >> रनभुल्लमा बुटवल ! >> प्रथम सहिद लखन कप फुटबलमा मौडीचौर रोल्पा विजयी >> रानीमहलको सन्देश >> गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु >> ‘दिल्ली दरबार’मा संचिताको सिर्जना >> फैलिएला त ‘पठन संस्कृति’ >> सरकारले अटोलाई उत्पादनशिल क्षेत्रमा राख्नुपर्छ । –नाडा अध्यक्ष चौधरी >> उत्खननको अखडा बन्यो खजुरा खोला >> सम्पूर्ण युवा क्लब अन्तिम चारमा >> प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी >> बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ >> सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे >> त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन >> मानवसेवा आश्रमको भवन निर्माणको लागि समिति >> भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित >> परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान >> अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ >> भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा >> एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक >> मानव अधिकार आयोगले थाल्यो बालमन्दिरको जग्गा हिनामिना घटनाको अनुसन्धान >> कालिका मानवज्ञान माविद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति  >> सुन प्रतितोला एक लाख ७० हजार नाघ्यो >> एक सय बढी फरार प्रतिवादी पक्राउ >> रोहिणी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड >> कुटपिटबाट एक जनाको मृत्यु >> कक्षा १२ को परीक्षातालिका सार्वजनिक (तालिकासहित) >> एनसेलले सुरू ग¥यो भोवाईफाई आईफोनबाट सेवाको सुरुवात >> नेपालीको पहिचानः शिरमा टोपी >> सच्याऊः सामाजिक सञ्जाल विधेयक

बैशाख ७ गते शालिग्राम महोत्सव हुने

५ बैशाख २०८१, बुधबार
५ बैशाख २०८१, बुधबार

बुटवल, ५ बैशाख । ‘धर्म संस्कृति प्रति हाम्रो सम्मान, पर्यटन प्रबर्द्घन हाम्रो अभियान’ नारासहित कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा शालिग्राम महोत्सव वर्ष २०८१ हुने भएको छ । धार्मिक मार्ग यात्रा शुभारम्भ तथा महोत्सव घडा स्थापना कार्यक्रम बैशाख ७ गते सुनौलीदेखि शुभारम्भ भएर मुक्तिनाथ धामसम्मको यात्रा हुने भएको हो ।

पछिल्लोसमय पर्यटन ब्यवसायमा देखिएको मन्दीको बिकल्पको खोजी गर्दै नया पाटो धार्मिक पर्यटनलाई रोजेको नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले बताईन । पर्यटकिय स्थलको खोजी गर्दै दिर्घकालिन पर्यटक विकासको लक्ष्य अघि बढाएको उनले बताईन । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनले भनिन । स्थानिय पालिकासंग दुई वर्षदेखि निरन्तर कार्यक्रमबारे समन्वय गर्दा पनि यसबारे बुझाउन नसकेको उनले दुखेसो गरिन । ‘सम्पदा साझा हो ।’—उनले भने । शालिग्रामलाई धार्मिक लिईने गरिदै आएकोमा यो पर्यटनसंगै जोडेर महोत्सवको रुपमा नामाकरण दिएको उनले बताईन । यसैबिच १८ दिनको पद्म पुराण समेत लगाईने उनले बताईन । सबैको साथ र सहयोग पाएमा महोत्सव सफल हुने उनले बताईन । नेपाल देशमा मात्र पाईने शालिग्रामको महत्वलाई विश्वभर चिनाउने र पर्यटन प्रवर्घनमा आफु अघि बढेको उनले बताईन । लुम्बिनीमा दैनिक ४ हजार पर्यटक भित्रने गरेपनि यसको फाईदा भारतिय पर्यटन ब्यवसायलाई भईरहेको अवस्थामा यो अभियानबाट प्रत्यक्ष नेपाली पर्यटन ब्यवसायीहरुलाई दिर्घकालिन फाईदा मिल्ने दाबी गरे । गाउमा रहेका संस्कृतिहरुलाई समेटेर होमस्टेसम्म चल्न सक्ने सम्भावना रहेको छ ।
कार्यक्रममा सिद्घार्थ होटल एशोसियसनका अध्यक्ष सिपि श्रेष्ठ, सिद्घार्थ होटल एशोसियसनका उपाध्यक्ष किशोर जोशी, नाटाका चन्द्र थापाले निक्कै गहन विषयबस्तु रहेको हुदा पनि यसलाई भजाउन सक्ने गरि लाग्नुपर्ने उनले बताए । विकास र पुर्वाधारमा सरकारको अगुवाई जरुरी रहने उनले बताए । निजि क्षेत्रको लगानीलाई अब थप मदत गर्न जरुरी रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?