© २०२३
नया वर्ष मनाउन रूपन्देहीको शंकरनगरमा रहेको बन वाटिकामा जम्मा भएका आन्तरिक पर्यटकहरू । नया वर्षको पहिलो दिन रमाईलो गरी मनाउदा बर्षभरी रमाईलो हुने अपेक्षा सहित हजारौको संख्यामा सर्वसाधारण बाटिकामा भेला भएका हुन् । पछिल्लो समय नेपालीहरूले नया वर्ष र पहिलो दिनलाई बिशेष बनाउने गरेका छन् । मिठो खाने राम्रो लगाउने, सुन्दर धार्मिक तथा पर्यटकीय क्षेन्रहरूमा घुमफिर गर्ने चलन सुरू भएको छ । तस्बिरः बिश्वास ढकाल/बुटवल टुडे