ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

बुटवल, २३ चैत । नेपाल औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेसनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहका बिच नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर वुढा, सल्लाहकार डा रोहितराज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्युड हस्तान्तरण गरि पदस्थापन गरिएको हो ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ब्यवसायक हकहितसंगै संघ सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए । जिल्ला एकतावद्ध र बलियो भए संघको केन्द्र बलियो हुने तर्क दिदै उनले ब्यवसायीहरु एकजुट भई संस्थागत रुपमा आवाज उठाउनुपर्ने बताए । ब्यवसायीहरुलाई क्षमता अभिवृद्धिका लागि तालिम र अभिमुखिकरण जरुरी हुने भन्दै उनले यस्ता कार्यक्रममा जोड दिएर योजना अघि बढाउन सुझाव दिए । हाल २ वर्षसम्मको म्याद ग्रुजेका औषधीहरु फिर्ता हुने प्रावधान रहेको भन्दै यसको शतप्रतिशत कार्यान्वयनमा लाग्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले गुणयुक्त, असरयुक्त जनसुरक्षित औषधीको आपूर्ति, हाम्रो प्रतिवद्धतालाई मुलमन्त्रलाई सधै आत्मसात गरेर अघि बढ्नुपर्ने बताए । अबको कार्यकालमा अफिस ब्यवस्थापन, ३–३ महिनामा पुर्ण बैठक बस्ने, कार्य मुल्यांकनलाई जोड दिने, क्षतिपूर्ति नियमावलीको विषयमा कडाईका साथ कार्यान्वयनका विषयमा गम्भिर भएर लाग्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला पुर्वअध्यक्ष सुरज भट्टराईले खाद्यपुरक बस्तु (फुड सप्लिमेन्ट) को विषयमा चासो दिन जरुरी छ । कुनै पनि हालतमा यो विक्रिवितरणमा रोक्न जरुरी रहेको उनले बताए । आजिवन औषधीको म्याद ग्रुजेको अवस्थामा फिर्ता हुनुपर्ने मागलाई जोडदिनुपर्ने उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, महासचिव प्रकाश ज्ञवालीले नया कार्यसमितिलाई अवसरका साथै धेरै चुनौतीहरु आईपरेको भन्दै जिल्लाहरुलाई सबल र सक्षम बनाउदै अघि बढ्ने बताए । यसैबिच संघका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष नारायण बहादुर थापा, सचिव कृष्ण पोखरेल, पुर्व अध्यक्ष सुरज भट्टराईले नवनिर्वाचित प्रदेश समितिलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?