ट्रेंडिंग:

>> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी

क्यारेम बोर्डको उपाधि चितवनका भान्जा मगर र बुद्घ राईको जोडीलाई 

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

बुटवल, २७ फागुन । बुटवलमा सम्पन्न दोस्रो खुला नकआउट क्यारेम बोर्ड प्रतियोगिता २०८० को उपाधि चितवनका भान्जा मगर र बुद्घ राईको जोडीले हात पारेका छन । राधाकृष्ण युवा क्लबको आयोजनामा आईतबार भएको फाईनल खेलमा बुटवलका सपथ अलि (काजु) र सुमन सापकोटालाई पराजित गर्दै चितवनका भान्जा मगर र बुद्घ राईले उपाधि हात पारेका हुन । उपाधिसंगै मगर र राईको जोडी नगद प्रथम पुरस्कार ८० हजार, प्रमाणपत्रबाट पुरस्कृत भए। उपविजेता टिम बुटवलको टिम ४० हजार रुपैया, प्रमाणपत्रमा चित्त बुझाए ।

एकैपटक सबै गोटी हान्ने (बोर्ड हान्ने) चितवनका भान्जा मगर नगद ४ हजार रुपैयाबाट पुरस्कृत भ ए। ब्यावसायिक खेलाडी चितवनका भान्जा मगर यसअघि पोखरा भएको प्रतियोगितामा दुई पटक, काठमाडौमा भएको प्रतियोगितामा ४ पटक विजेता रहेका छन ।

फागुन २५ गतेबाट शुरु भएको प्रतियोगितामा रुपन्देहीसहित पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, गोर्खा र चितवन जिल्लाका ४० टिमहरु सहभागी रहेको संयोजक देव क्षेत्रीले बताए । गतवर्ष बुटवलका बुटवलका सपथ अलि (काजु) विजेता रहेका थिए ।

कार्यक्रममा क्लबका अध्यक्ष यम बरालले युवाहरुको आकर्षकलाई मध्येनजर गरि प्रतियोगिता गरिएको बताए। सरकार यो खेललाई बौद्धिक खेलभित्र राख्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, वडासदस्य चिनकाजी श्रेष्ठ, सुन्दरनगर शान्ती टोलका अध्यक्ष पुर्ण बहादुर बिश्वकर्मा, क्लबका अध्यक्ष यम बराल, क्लबका पुर्व अध्यक्ष राजु क्षेत्री, सहसंयोजक अभिषेक खड्गीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?