ट्रेंडिंग:

>> सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर >> पुर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु अनुपयुक्तः ज्ञवाली >> पक्लिहवा मा.वि.मा नवनिर्मित तीन कोठे भवनको समुद्घाटन >> अस्थिर नीति नबदलिएको थिति >> तिनाउ गाउँपालिकामा छैठो राष्ट्रपति रनिङ्ग सिल्ड सुरु >> शिक्षामा डिजिटल रुपान्तरणको अभियान ‘बुटवल कन्फ्रेन्स’ हुँदै >> कपडा धुन खोलामा गएका युवकको डुबेर मृत्यु >> एपीएफ क्लबले जित्यो एन्फा महिला लिगको उपाधि, पुलिसलाई ४-० गोलले हरायो >> भोली टुँडिखेलमा सांगीतिक प्रस्तुति दिँदै गायक विजय लामा >>  परराष्ट्रमन्त्री डा. राणाको भारतीय सचिवसँग छलफल >> प्रहरीमा अब ३० वर्षे सेवा अवधि नरहने, के-के छन् विधेयकमा? >> अमेरिकाले निष्कासन गर्ने १४ लाख बढी आप्रवासीको संख्या सार्वजनिक >> शहिद दिवसमा स्वर्गिय प्रचण्ड थैवको मूर्ति अनावरण >> इजरायल पछि हटेपछि ३ लाख विस्थापित गाजामा फर्के >> गुरुङहरुको माङी पर्व सम्पन्न >> फुलिकामा अध्यक्षसँग विद्यार्थी कार्यक्रम, १ हजार ५ सय विद्यार्थीलाई स्विटर >> नाडा लुम्बिनीको सप्ताहब्यापी अन्तरगत निशुल्क आखा शिविर सम्पन्न >> लोकतन्त्रका अभिव्यक्ति र प्रेस स्वतन्त्रता अनिवार्य छ : नेता महर >> अमेरिका पठाइदिने भन्दै एक करोड ठग्ने कञ्चनपुरका भुवन कार्की पक्राउ >> स्टन्टबाजीले देश चल्दैन, सबैको इमान्दार प्रयास जरूरी छ : प्रधानमन्त्री >> राजस्व चुहावट कसुरमा इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध मुद्दा दायर >> कुम्भ मेलामा भागदौडका कारण कम्तीमा १५ जनाको मृत्यु >> सुनको भाउ एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि >> सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने >> सहिद गेटमा सभापति कपको ट्रफी अनावरण >> जेसिज बुटवल र लेडी जेसिजको संयुक्त आयोजनामा सहिदको शालिकमा माल्यार्पण >> त्रिवेणिमा ३३ विद्यालयका ७ सय ८० खेलाडीमा प्रतिस्पर्धा >> युगका शहिदहरूलाई सतत् नमन् >> शहिदको सपना पूरा गर >> मौसमी पर्यटन परम्परा >> कर्णालीः पर्यटनको ‘भर्जिन ल्याण्ड’ >> मौसम पूर्वानुमान : ३ प्रदेशमा हल्का वर्षा, ५ प्रदेशमा हिमपातको सम्भावना >> ‘फेक आइडी’ बाट गलत प्रचार गरे पाँच वर्षसम्म कैद >> संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य >> बढैयाताल माघ महोत्सव सुरू >> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू

एभरेष्टलाई लोकनृत्य प्रतियोगिताको उपाधि

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल, २ माघ । बुटवल उपमहानगरपालिकाले आफनो ६५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्ट माविले जितेको छ । एभरेष्टले लोक नृत्य प्रतियोगिताको उपाधिसँगै नगद १ लाख रूपैया, शिल्ड, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता नवीन औद्योगिक माबि नगद ६० हजार रूपैयामा चित्त बुझायो । न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रूपैयाँबाट पुरस्कृत भएको छ । स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने प्रतियोगितामा ४४ वटा विद्यालयले भाग लिएका थिए ।

बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरूमध्येबाट उत्कृष्ट छनौट गरिएको बताए । प्रस्तुत गितमा विविध समुदाय र क्षेत्रका नृत्यहरूले नेपालकै विविधता झल्काएको उनले बताए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरूलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं. १३ का अध्यक्ष नारायण पुनले बताए ।

कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरू आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरू सञ्चालन गर्ने तयारी गरिरहेको बताए । उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवद्र्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तर्गत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?