ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

भारतीय अबैध कुखुरा बैध बनाउन नेपालमा पसल

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल, २ फागुन । भारतीय कुखुरा तस्करहरूले प्रतिबन्धीत कुखुराको नेपालमा बिक्री गर्नको लागि पसल नै स्थापना गरेर कारोबार गर्दै आएको खुलेको छ । नेपालमा भारतीय कुखुरा आयतमा पुर्णरूपमा प्रतिबन्ध लगाएको भएपनि तस्कहरूले अवैध रूपमा भन्सार छल्दै नेपालमा भित्र्याएर कारोबार गर्दै आएको पाइएको हो ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित कक्राहवा नाका बाट नेपाल भित्रीएको अबैध भारतिय कुखुरा पशु क्वारेन्टाईन बेलहिया ले समाउन सफल भएपछि यसको थप पुष्टी भएको हो । पछील्लो समय भारतबाट ठुलो मात्रामा माछा कुखुराको अबैध भन्सार चोरी तस्करी भैरहेको भन्ने सुचनाको आधारमा पशु क्वारेन्टीन कार्यालय रूपन्देहीले नाकाहरूमा छड्के चेकजाँच समेत सुरु गरेको छ ।
सोमाबर भारतबाट अबैध रूपमा साईकल र मोटरसाईकलमा कुखुरा आईरहेको भन्ने सुचनाको आधारमा पुगेको पशु क्वारेन्टाईन बेलहिया टोलीले ३ क्वीन्टल बढी जिउँदो कुखुरा बरामद गरेको हो । भारतबाट अबैध बाटो हुँदै नेपाल ल्याउँदै गर्दा कुखुरा र दुई थान साईकल समेत फेला पारेको हो । यसरी भित्रीएका कुखुराको नेपालमा पसलनै खालेर बिर्की समेत हुने गरेको भेटीएको छ ।

पशु क्वारेन्टाईन बेलहियाका अनुसार लुम्बिनी सस्कृतिक नगरपालीक १ क्रकहवा क्षेत्रबाट भन्सार चोरी तस्करी गरेर कुखुरा माछा आउने गरेको भन्ने सूचना आएको सोही अनुसार उक्तठाउँमा पुग्दा भारतबाट साईकलमा लोड गरेर ल्यादै गरेको ३ कुईन्टल बराबरको जिउदो कुखुरा बरामद गरेको बताएको छ । नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको भएपनी प्रहरीको मिलेमतोमा तस्करी भएर कुखुरा नेपाल भित्रीने गरेका छन ।
नेपालमा भन्दा भारतमा किलोमा ३० देखी ५० रूपैयाँ मुल्य कम पर्ने हँुदा तस्करहरूले खुल्ला सिमानाको फाईदा उठाउँदै सिमामा खटीने प्रहरी र ससस्त्र प्रहरीलाई रकम दिएर तस्करी गदै आएका हुन । पशु क्वारेन्टीन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरे पछिल्लो समय सिमाक्षेत्रमा छड्के चेकजाच सुरु गरीएको बताए । चेकजाचकै क्रममा केही समय अगाडि धकधही क्षेत्रबाट तस्करी भएर आएको १ क्वीन्टल कुखुरा बरामद गरेको बताए ।

सोमाबर लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित कर्कहवा क्षेत्रबाट समेत ३ क्वीन्टल जिउँदो कुखुरा २ बटा साईकल बरामद गरेको उनको भनाई छ । कुखुरा तस्करहरूले हामी आएको थाहा पाएर भागेको समेत डा. निउरेले बताए । भारतबाट कुखुरा ल्याएर बिर्की गर्न नेपालमा दुकान समेत खोलेको फेलापारेको उक्त दुकास समेत सिल गरीएको बताए । डा. न्युरेले भने –‘स्वास्थ्य परिक्षण बिना भित्रीएका कुखुरा माछाबाट रोगहरू समेत भित्र सक्ने संभावना समेत रहन्छ ।’

नेपालमा भारतिय कुखुरा आयातमा रोक लगाएको भएपनी सिमा क्षेत्रमा खटीने प्रहरीले सकृता पुवक काम नगर्दा भारतिय कुखुराको आयातमा नियन्त्रणमा आउन सकेको छैन । यस्ता अबैध बाटोबाट आयातित मासुजन्य बस्तुबाट रोगहरु समेत भित्रन सक्ने जोखीम बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?