ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

भारतीय अबैध कुखुरा बैध बनाउन नेपालमा पसल

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

बुटवल, २ फागुन । भारतीय कुखुरा तस्करहरूले प्रतिबन्धीत कुखुराको नेपालमा बिक्री गर्नको लागि पसल नै स्थापना गरेर कारोबार गर्दै आएको खुलेको छ । नेपालमा भारतीय कुखुरा आयतमा पुर्णरूपमा प्रतिबन्ध लगाएको भएपनि तस्कहरूले अवैध रूपमा भन्सार छल्दै नेपालमा भित्र्याएर कारोबार गर्दै आएको पाइएको हो ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित कक्राहवा नाका बाट नेपाल भित्रीएको अबैध भारतिय कुखुरा पशु क्वारेन्टाईन बेलहिया ले समाउन सफल भएपछि यसको थप पुष्टी भएको हो । पछील्लो समय भारतबाट ठुलो मात्रामा माछा कुखुराको अबैध भन्सार चोरी तस्करी भैरहेको भन्ने सुचनाको आधारमा पशु क्वारेन्टीन कार्यालय रूपन्देहीले नाकाहरूमा छड्के चेकजाँच समेत सुरु गरेको छ ।
सोमाबर भारतबाट अबैध रूपमा साईकल र मोटरसाईकलमा कुखुरा आईरहेको भन्ने सुचनाको आधारमा पुगेको पशु क्वारेन्टाईन बेलहिया टोलीले ३ क्वीन्टल बढी जिउँदो कुखुरा बरामद गरेको हो । भारतबाट अबैध बाटो हुँदै नेपाल ल्याउँदै गर्दा कुखुरा र दुई थान साईकल समेत फेला पारेको हो । यसरी भित्रीएका कुखुराको नेपालमा पसलनै खालेर बिर्की समेत हुने गरेको भेटीएको छ ।

पशु क्वारेन्टाईन बेलहियाका अनुसार लुम्बिनी सस्कृतिक नगरपालीक १ क्रकहवा क्षेत्रबाट भन्सार चोरी तस्करी गरेर कुखुरा माछा आउने गरेको भन्ने सूचना आएको सोही अनुसार उक्तठाउँमा पुग्दा भारतबाट साईकलमा लोड गरेर ल्यादै गरेको ३ कुईन्टल बराबरको जिउदो कुखुरा बरामद गरेको बताएको छ । नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको भएपनी प्रहरीको मिलेमतोमा तस्करी भएर कुखुरा नेपाल भित्रीने गरेका छन ।
नेपालमा भन्दा भारतमा किलोमा ३० देखी ५० रूपैयाँ मुल्य कम पर्ने हँुदा तस्करहरूले खुल्ला सिमानाको फाईदा उठाउँदै सिमामा खटीने प्रहरी र ससस्त्र प्रहरीलाई रकम दिएर तस्करी गदै आएका हुन । पशु क्वारेन्टीन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरे पछिल्लो समय सिमाक्षेत्रमा छड्के चेकजाच सुरु गरीएको बताए । चेकजाचकै क्रममा केही समय अगाडि धकधही क्षेत्रबाट तस्करी भएर आएको १ क्वीन्टल कुखुरा बरामद गरेको बताए ।

सोमाबर लुम्बिनी सांस्कृतिक नगरपालिका स्थित कर्कहवा क्षेत्रबाट समेत ३ क्वीन्टल जिउँदो कुखुरा २ बटा साईकल बरामद गरेको उनको भनाई छ । कुखुरा तस्करहरूले हामी आएको थाहा पाएर भागेको समेत डा. निउरेले बताए । भारतबाट कुखुरा ल्याएर बिर्की गर्न नेपालमा दुकान समेत खोलेको फेलापारेको उक्त दुकास समेत सिल गरीएको बताए । डा. न्युरेले भने –‘स्वास्थ्य परिक्षण बिना भित्रीएका कुखुरा माछाबाट रोगहरू समेत भित्र सक्ने संभावना समेत रहन्छ ।’

नेपालमा भारतिय कुखुरा आयातमा रोक लगाएको भएपनी सिमा क्षेत्रमा खटीने प्रहरीले सकृता पुवक काम नगर्दा भारतिय कुखुराको आयातमा नियन्त्रणमा आउन सकेको छैन । यस्ता अबैध बाटोबाट आयातित मासुजन्य बस्तुबाट रोगहरु समेत भित्रन सक्ने जोखीम बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?