© २०२३
चिकित्सा क्षेत्र सुधार गर्न नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा अनिल बिक्रम कार्कीको यी हुन तर्क ।
१) चिकित्सा पेशालाई चौतर्फी आक्रमण भएको छ ।
२) स्वस्थ्य क्षेत्र असफल हुनुको कारण चिकित्सकलाई दोष लगाउनु गलत हो ।
३) अस्पतालमा गुणस्तरीय सेवा नपाउदा प्रश्न उठाउने आम नागरिकले ठाउ नै नपाउदा चिकित्सक पाउने गरेको छ ।
४) सरकार स्वस्थ्य क्षेत्रको सुरक्षाको विषयमा गम्भिर नभएको उनले आरोप लगाए ।
५) कुनै पनि घटना हुदा त्यसको पारदर्शी रुपमा छानबिन हुनुपर्छ ।
६)चिकित्सकको गल्ती भए कारवाही भोग्न तयार छौ ।
७)प्रदेश, स्थानिय सरकार घटना घटेपनि त्यसलाई मिलाउने नाममा लेनदेनमा बढावा दिएको उनले आरोप लगाए ।