© २०२३
राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५९ औ वार्षिकोत्सवको अवसरमा बुटवलमा निकालिएको पंचे बाजासहितको रयालीमा सहभागी कर्मचारीहरु
सुरक्षित कारोबारको लागि बैकबाट मात्र कारोबार गरौ । देखासिखीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौ, समृद्धिसंग जोडौ नाता सबै नेपालीको बैकमा खाता, हिजो आज बैकिङ सेवा मोबाईलमै हुन्छ । रकमान्तर रिचार्ज र पेमेन्ट पनि हुन्छ । ऋणको सदुपयोग गरौ । समयमा सावा ब्याज तिरौ । जस्ता प्लेकार्डबाट आम नागरिकलाई सचेतना दिएका थिए ।
कार्यालय परिसरबाट निस्किएको रयाली बुटवल नगर परिक्रमा गरेको थियो ।
भिडियो सामग्री