ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नवलपुर कृषि पर्यटनको उर्वर भूमिः मन्त्री थापा मगर

१ मंसिर २०८०, शुक्रबार
१ मंसिर २०८०, शुक्रबार

नवलपुर, १ मंसिर ।

मगर इतिहास, भाषा, लिपि, संस्कृति, संरक्षण–संवद्र्धन मगरहरुको मूल मन्त्रः मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ नवलपरासी पुर्वको कावासोतीमा शुक्रबारदेखि प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि पर्यटन तथा व्यापारिक महोत्सव शुरु भएको छ ।

महोत्सबको गण्डकी प्रदेशका वन, उद्योग तथा पर्यटन मन्त्री दिपेन्द्र थापा मगरले उदघाटन गरे । त्यस अवसरमा उनले धर्म सँस्कृतिको रक्षा गर्दै पर्यटनको विकासमा लाग्न सके गण्डकी प्रदेश पर्यटनको संभावना नै संभावना भएको प्रदेशका रुपमा अगाडि रहेको बताएका छन् ।

धर्म सँस्कृतिको रक्षा बिना कुुनै पनि समाज अगाडि बढ्न नसक्ने भएकाले पर्यटन विकासको खुडकिलाका रुपमा यस्ता महोत्सवको आयोजना हुनु राम्रो भएकोमा उनले जोड दिए ।

नवलपरासी पुर्व पर्यटनको प्रचुर सँभावना भएको जिल्लका रुपमा रहेको बताउँदै मगर समुदायको महोत्सवले मगर जातीको धर्म सँस्कृतिको पहिचान झल्कने र यसको सँरक्षणमा समेत टेवा पुग्ने बताए ।

महोत्सव ११ दिन सम्म चल्ने आयोजकले जनाएका छन् । जिल्लामा पहिलो पटक हुुन लागेको मगरहरुको कला, संस्कृति, भाषा, भेषभूषाको संरक्षणका साथै स्थानीय उत्पादनको प्रदर्शन र कृषि पर्यटनको विकासको लागि टेवा पु¥याउने गरी स्टलको व्यवस्था गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका सचिव नम्सु सुनारी मगरले जानकारी दिए ।

महोत्सव स्थलमा १५० स्टल रहेका छन् । महोेत्सवलाई विशेष झल्को दिनका लागि मगरहरूको पहिचान झल्कने प्रवेश गेट, मगरहरूले परापुर्व कालमा प्रयोग गर्ने घरको नमुना, भाँडाकुडाको प्रदर्शन कक्ष रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?