ट्रेंडिंग:

>> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख

सरकारी अनुदानमा केवल ७ प्रतिशत किसानको पहुच

अनुदान पाएका ७ प्रतिशतमध्ये आधा जतिले यस्तो अनुदान रासायनिक मलका लागि मात्रै प्राप्त भएको गणनाले सार्वजनिक गरेको छ ।
९ कार्तिक २०८०, बिहीबार
९ कार्तिक २०८०, बिहीबार

काठमाडौं, ९ कात्तिक । कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ सरकारले वितरण गर्ने अनुदानमा किसानहरुको सहभागीता निकै कमजोर देखिएको छ । सरकारले गरेको सातौं कृषि गणनाअनुसार कुल किसानहरुमध्ये ९३ प्रतिशत किसानहरु सरकारी अनुदानको पहुँचबाट बाहिर छन् । अनुदान पाएका ७ प्रतिशतमध्ये पनि आधा जतिले यस्तो अनुदान रासायनिक मलका लागि मात्रै प्राप्त भएको बताएको गणनाले सार्वजनिक गरेको छ ।

कुल किसान परिवारमध्ये ३ लाख ८ हजार ५ सय किसान मात्रै अनुदान पाएका छन् । देशकै ३८ लाख २२ हजार ३ सय किसान परिवार सरकारी अनुदानबाट बञ्चित छन् । गणनाअनुसार अनुदान लिएकामध्ये पनि ४६.२ प्रतिशत अर्थात एक लाख ४२ हजार ६ सय किसानले रासायनिक मलका लागि अनुदान प्राप्त गरेका छन् । १.९ प्रतिशत अर्थात ५ हजार ७ सय किसानले प्राङ्गारिक मलका लागि अनुदान पाएका छन् भने ७.८ प्रतिशत अर्थात २४ हजार २ सय किसानले कृषिजन्य संरचना निर्माण र पूर्वाधारका लागि सरकारबाट अनुदान पाएका छन् ।

 

१७ हजार किसानले सिंचाइका लागि अनुदान पाएका छन् भने ४ हजार ६ सय किसानले भन्सार छुटका लागि अनुदान लिएका छन् । १४ हजार ७ सय किसानले विद्युत महसुलमा अनुदान लिंदा एक लाख ८ हजार ८ सय अर्थात कुल संख्याको १५.२ प्रतिशत किसानले बीउ÷बेर्ना र घाँसका लागि अनुदान लिएका छन् । कृषि औजार उपकरणमा ४६ हजार र अन्य क्रियाकलापमा १६ हजार किसानले अनुदान प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?