Butwal Today

पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

१३ आश्विन २०८०, शनिबार
अ+
अ-

काठमाडौं, १३ असोज ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।