ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

पाल्पाको विद्यालयमा स्टार्सद्वारा शैक्षिक र झोला वितरण

५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

बुटवल, ५ भदौ । लायन्स क्लब अफ बुटवल स्टार्सले पाल्पाको एक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । लायन्स ईन्टरनेश्नलको ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको युवाहरुको क्लबले पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको रत्न माध्यमिक विद्यालयमा शैक्षिक, विद्यालय झोला र जिन्सी गरि ४५ हजार रूपैयाँ बराबरको सामग्री सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगलले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर जिसी र प्रधानाध्यापक निर बहादुर सारुलाई सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी का सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठले विगतबाट नै विगत क्षेत्रका विद्यालयहरुलाई सहयोग अभियान चलाउदै आएको बताए । सानो सहयोगबाट विद्यार्थीहरुलाई पढाईमा हौसला मिल्ने उनले दाबी गरे ।

कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थापन सदस्य हुम बहादुर सारु, विद्यालयका सहायक प्रधानाध्यापक निता जिसी, ज्ञान प्रसाद श्रेष्ठ, हरि पोखरेल लगायतले सामाजिक संघसंस्थाहरुबाट गरिएको सहयोगबाट विद्यालय ब्यवस्थापनमा सहयोग मिलेको बताए । कार्यक्रम संयोजक तथा क्लवका द्धितिय उपाध्यक्ष राजन जिसीको जन्मदिनको अवसरमा उक्त सहयोग सामाग्री सौजन्यमा सहयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?