ट्रेंडिंग:

>> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना
लुम्बिनी प्रदेश यु १९ छनौट

प्रदेशका १ सय ४० खेलाडी प्रतिष्पर्धामा

२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

बुटवल, २० साउन ।

लुम्बिनी प्रदेश यु–१९ छनौट बुटवलमा सुरु भएको छ । आगामी भदौमा काठमाडौंमा आयोजना हुने साफ प्रतियोगितालाई लक्षित गरी देशभर एन्फाले खेलाडी छनौट संचालन गरेको छ । लुम्बिनी प्रदेशको छनौट देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा शनिबारदेखि शुरु भएको अखिल नेपाल फुटबल संघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष होम क्षेत्रीले बताए ।

साउन २० र २१ गरी दुई दिन हुने छनौटमा १ सय ४० बढी खेलाडीहरु आएको उनले बताए ।
‘छनौट भएका खेलाडीहरु काठमाडौंमा क्लोज क्याम्पमा बस्नेछन्’— उनले भने । अन्तिम २५ खेलाडी हुँदै प्लेईङ सेटमा पर्ने खेलाडीहरु भदौ ४ देखि १३ काठमाडौंमा हुने साफ प्रतियोगितामा नेपाली टिमबाट खेल्ने छन् ।

लुम्बिनी प्रदेशबाट खेलाडी छनौटका लागि प्रशिक्षक याम प्रसाद गुरुङ, पुकार गहतराज, युवराज शाहीलाई जिम्मेवारी दिइएको छ । विभिन्न समूहमा विभाजन गरेर प्रतिष्पर्धा गराई खेलाडीहरुको छनौट गरिरहेको उनले बताए । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये एन्फाका रुपन्देही, बर्दिया, बाँके, दाङ, पाल्पा, नवलपरासी गरी ६ जिल्लामा शाखा छन् । यसबाहेकका गुल्मी, पाल्पा, कपिलबस्तु, सल्यानबाट समेत खेलाडीहरु आएका छन् । एन्फा यु १९ टिमको हेड कोच सुनिल श्रेष्ठ र सहायक कोच सचिन धिमाल रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?