ट्रेंडिंग:

>> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात
जुन १४ विश्व रक्तदाता दिवस

शान्ति समाज र रक्तदाता समाजको रक्तदान

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

बुटवल, ३१ जेठ

जुन १४ विश्व रक्तदाता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीले संयुक्त रक्तदान गरेको छ । रक्तसंचार सेवा केन्द्र, ब्लड बैकको प्राविधिक सहयोगमा बुधबार रक्तदान गरेको हो ।
कार्यक्रमको एक समारोहका बिच समाजका केन्द्रीय सल्लाहकार गोबिन्द खनाल, नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले जिल्ला शाखा सभापति कृष्ण भट्टराईलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका छन ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार गोबिन्द खनालले रक्तदान पुण्य कार्य भएको भन्दै विशेष दिनको अवसरमा पारेर देशब्यापी कार्यक्रम गरिएको बताए । समाजको देशभरका शाखाहरुमा रक्तदान आयोजना गरिएको उनले बताए । शरीरमा प्रत्येक ३ महिनामा नया रगत तयार हुने भएकाले पनि रक्तदान गर्न स्वस्थ्यका हिसाबबाट राम्रो हुने उनको तर्क थियो ।

नेपाल स्वयंसेवी रक्तदान समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले ब्लड ग्रुपको अभाव देखिएको बताए । रगतको माग धेरै हुने तर दाता सिमित हुदा अभाव देखिने भन्दै नियमित रक्तदानसहित युवाहरुको अग्रसरतामा रक्तदानबाट धेरै लाभ मिलेको बताए ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य डिपि खनाल, उपभोक्ता हित संरक्षण मन्च बुटवल नगरका सचिव लिला लुईटेल, समाजका जिल्ला सचिव कृष्ण पाण्डे, रुपन्देही मिष्ठान तथा क्याटरिङ संघका अध्यक्ष लक्ष्मण पोखरेलले आम नागरिकलाई अधिकारको बारेमा सचेत गराउने अभियान चलाउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?