ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

नक्कली भुटानी शरणार्थी प्रकरणमा रमण श्रेष्ठको जिकिर : ठगीको जाहेरी नै दर्ता हुन सक्दैन

२५ जेष्ठ २०८०, बिहीबार
२५ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको जाहेरी नै दर्ता हुन नसक्ने बताएका छन् । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको तर्फबाट बहस गर्दै श्रेष्ठले एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी दर्ता हुन नसक्ने बताए ।
बिहीबार प्रतिवादी सानु भण्डारीको तर्फबाट बहस गर्दै श्रेष्ठले भने, ‘गजेन्द्र बुढाथोकीको जाहेरीको चौथो पेजमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषय उल्लेख छ । एउटा देशको नागरिक अर्को देशको नागरिक बनाउनै नमिल्ने हुनाले ठगीको जाहेरी नै दर्ता हुन सक्दैन । ’ नेपालीलाई भुटानी बनाउने कानुनी व्यवस्था नभएको जिकिर गर्दै उनले भने, ‘गैरकानुनी उद्देश्यका लागि रकम लेनदेन भएकाले जाहेरी दर्ता हुन सक्ने अवस्थ छैना । जुन जाहेरी दर्ता हुने कानुनी व्यवसथा नभएको अवस्थामा जाहेरी दर्ता नै हुनसक्दैन ।’

उनले गजेन्द्रविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा रहेको र फरार अवस्थामा रहेको पनि बताए ।  यो मुद्दाको स्रोत नै दूषित रहेको र एकै जनालाई पटक पटक बयान लिन मिल्छ र श्रीमान ? भन्दै प्रश्न पनि गरे । यस्तै उनले प्रतिवादीहरु बालकृष्ण खाँण र टंककुमार गुरुङको पक्षमा पनि बहस गर्ने बताइएको छ । टंकको पक्षमा बहस गर्दा उनले टंक विशुद्ध  होटल सञ्चालक रहेको जिकिर गरे । कसैले उसको होटलमा खाए भन्दैमा मुद्दा लगाउन नमिल्ने र सानु भण्डारीको डायरीको आधिकारिकताबारे पनि जाँचबुझ हुनुपर्ने इजलासमा माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?