ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

मुख्यमन्त्री गिरीले भने – समृद्ध प्रदेश निर्माणमा सबै जुटौं

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

दाङ, ५ चैत ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुटन सबैलाई आग्रह गरेका छन् । नेकपा (एमाले) ले सुरु गरेको मिसन ग्रासरुट अभियानका क्रममा आइतबार आयोजित कार्यक्रममा उनले जनप्रतिनिधि नागरिकसँगको सहकार्य र समन्वयको अभावमा उल्झनमा परेकाले विकासमा अवरोध सिर्जना भएको बताए ।

मुख्यमन्त्री गिरीले सिमित श्रोत साधनको बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए । सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने उनले बताए । मुख्यमन्त्री गिरीले सीमित स्रोत साधनका बीच समेत लुम्बिनी प्रदेश समृद्धिको मार्गमा रहेको बताए । मुख्यमन्त्री गिरीले साधन स्रोतको अभाव भए पनि नागरिकको सहयोगबाट प्रदेशलाई समृद्धिको मार्गमा अघि बढाउन सकिएको बताए ।

एमाले पोलिटब्युरो सदस्य समेत रहेका गिरीले एमालेले बिगतमा गरेका कार्यबाट नै जनताप्रति आकर्षण बढिरहेको बताए । उनले जनताको आकर्षणलाई नेता कार्यकर्ताहरुले विकासमा अग्रसरता दिलाउनुपर्ने सुझाव दिए ।

पार्टीका नेता कार्यकर्तालाई गोलबद्ध भई सामाजिक काममा समेत अग्रसरता दिलाउनुपर्ने बताए । उनले अभियानका क्रममा पाटी, पौवा, चौतारा सरसफाइजस्ता सामाजिक विकासका काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने बताए । “पार्टीलाई सही ढंगले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम संचालन गरिएको हो, उनले भने ।” गाउँघरमा मतदाताको मनोभाव बुझेर काम गर्नुपर्ने मुख्यमन्त्री गिरीले बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सबै पालिकामा साथीहरूले एकतावद्ध भएर काम गर्नुपर्ने बताए । पार्टीको केन्द्रीय अभियान अन्तर्गत मिसन ग्रासरुट आएकाले यसलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने उनले बताए ।

घोराही उपमहानगरपालिका अन्तर्गत १९ वटै वडाका मिसन ग्रासरुट अभियानका प्रतिनिधिले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । नेकपा एमाले घोराही नगरका अध्यक्ष भुबन चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?